Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाइ हुँदै

April 5, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको...बाँकी

भारतबाट घर फर्किएका नेपालीमा देखियो कोरोना

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ...बाँकी

उपनिर्वाचनमा १० दल नै एकै ठाउँमा हुनुपर्छ भन्ने छैन : बाबुराम भट्टराई

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० दलीय गठबन्धन संविधान रक्षालगायतमा सहकार्यका लागि भएको बताएका छन्। उनले उपचुनावमा १० दल नै एकै ठाउँमा उभिनुपर्छ भन्ने नरहेको पनि बताए। सत्ता गठबन्धनका ५ दलले मंगलबार...बाँकी

सिक्किममा हिमपहिरो, ३ जना नेपालीको मृत्यु

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । त्यस्तै १३ जना घाइते भएका छन् । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर...बाँकी

घट्यो हवाई भाडा, अब कहाँ जान कति लाग्छ ? (सूचिसहित)

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले...बाँकी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

April 5, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको...बाँकी

उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित : ५ दल एक ठाउँमा, जनमत र नाउपा अर्कैतिर

April 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत...बाँकी

मधेस सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरुले दिए राजीनामा

April 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् । एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव,...बाँकी

राष्ट्रियसभा बैठकमा सांसदलाई आग्रह : माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्

April 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी...बाँकी

रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

April 4, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ । यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो...बाँकी