Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मोहन वैद्य र धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीबीच एकता

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । आगामी मजदुर दिवसको...बाँकी

प्रहरीका ४ जना डीआईजी एआईजीमा बुढुवा

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक ९एआईजी० बुढुवा गरिएको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो। डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी,...बाँकी

रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव ३० चैतमा हुने

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको रत्नराज्य क्याम्पसले यही चैत ३० गते स्ववियु निर्वाचन हुने जनाएको छ । यसअघि चैत २६ गते मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको क्याम्पसले अब चैत ३० गते मतदान हुने जनाएको छ ।...बाँकी

सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार

April 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १...बाँकी

सरकारको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडा’मात्रै हो : राप्रपा प्रवक्ता श्रेष्ठ

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम अपूर्ण र भ्रम छर्ने खालको ‘क्वाँटी’ दस्तावेज भएको टिप्पणी गरेका छन्। बिहीबार सत्ता गठबन्धनका शीर्ष...बाँकी

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार ९आज०देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न...बाँकी

कोशी आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बु शहीद घोषणा

April 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी...बाँकी

प्रधानमन्त्री प्रचण्डको दाबी : यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् । सत्तारढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा...बाँकी

जापान पढ्न गएका दाङका खिम बुढामगर होस्टेलमै मृत भेटिए

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अध्ययनका लागि एक वर्षअघि जापान पुगेका दाङको तुलसीपुरका एकजना युवक भाषा विद्यालयको होस्टेलमै मृत भेटिएका छन्। जापानको ओकिनवामा जापानी भाषा विद्यालयमा अध्ययरत खिम बुढामगर होस्टेलमै गत शनिबार मृत भेटिएका हुन्। राति साढे ११...बाँकी

सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने सत्ता गठबन्धनको प्रतिवद्धता

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिवद्धता जनाएको छ । बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र...बाँकी