April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए ।...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले विदेशबाट ऋण ल्याएको ल्यायै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ अहिलेसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद बैठकमा बोल्ने सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्। आइतबारको बैठकमा एमालेका एक सांसद सरकारविरूद्ध गालीगलौजमा उत्रिएपछि सरकार पक्षका सांसदले सभामुख समक्ष संसदलाई सभ्य...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रुकुम पूर्व । रुकुम पूर्वमा सिस्नो टिप्न गएका २ बालिका मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै स्वस्थ बहसमा उत्रिन भनेका हुन् । युवामय उपचुनाव...बाँकी April 6, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्य आज बिहीवार ८०० रुपैयाँले घटेको छ । बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १...बाँकी