Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाज

ट्याक्टर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
सुर्खेत, फागुन १४- सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए...बाँकी

छोरी जन्मिएपछि आमा अस्पतालबाटै फरार

February 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १३- पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल...बाँकी

भिरको रुखमा अड्किएको अवस्थामा रहेको जर्मन नागरिकको शव सशस्त्रले निकाल्यो

February 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १३- भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिक पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले निकालेको हो । आज (आइतबार) बिहान सशस्त्र...बाँकी

विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित भारतीय महिला पक्राउ

February 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, फागुन १३- सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय महिला पक्राउ परेका छिन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३...बाँकी

रुसी सेनामा ५३१ जना नेपाली, २७२ जना अझै सम्पर्कविहीन

February 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १३– रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले शनिबार...बाँकी

प्लास्टिकजन्य फूल प्रयाेग गर्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२- काठमाडौं महानगरले प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने बताएको छ । गएको साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । अहिले पनि केही पार्टी...बाँकी

समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन १२- समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ...बाँकी

होस्टेलमा १४ वर्षीय छात्राले गरिन् झुण्डिएर आत्महत्या

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, फागुन १२- चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छन् । आज बिहान कक्षा ८ मा पढ्ने १४ वर्षीय छात्रा शालिन पोखरेलले आत्महत्या गरेकी हुन् । एकता शिशु...बाँकी

शिशु चोर्ने महिला उच्च रक्तश्रावपछि अस्पताल भर्ना

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १२- शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु दैलेख घर भएकी मनकुमारी सिंह महिला उच्च रक्तश्राब भएपछि सिनामंगलरस्थित केएमसी अस्पताल...बाँकी

शिशु चोर्ने मनिषाकी दिदी र श्रीमान पक्राउ, आफ्नो सन्तान नभएपछि बच्चा चोर्ने योजना

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२- थापाथलीस्थित प्रसूति अस्पतालबाट २६ दिने शिशु लिएर फरार भएकी महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार प्रसूति अस्पताल प्रवेश गरी त्यहाँबाट काभ्रे घर भएकी एक महिलाको २६ दिने शिशु लिएर...बाँकी