February 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन १२- आज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म...बाँकी February 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन १२- काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर...बाँकी February 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, फागुन ११- नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालाबारे बालकुमारी घटना जाँचबुझ प्रतिवेदन अध्ययन नगरी कुनै निर्णय नगर्ने भएको छ । एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री ज्वालाबारे...बाँकी February 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन ११– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुगेका छन् । उनले आज ७३औँ जन्मदिन मनाउँदैछन् । ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष...बाँकी February 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, फागुन १०- नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न भएको छ । बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री...बाँकी February 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन १०- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । बिहिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चाताप नगर्ने नेपाललाई पार्टीले स्थान नदिने...बाँकी February 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पोखरा, फागुन १०- पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा...बाँकी February 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कपिलवस्तु, फागुन १०- कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय...बाँकी February 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, फागुन १०- नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ । एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि...बाँकी February 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
राप्ती, फागुन ९- धमाधम बजेटअनुसार काम गर्नु पर्ने बेला पूर्वी चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुबाटै तालाबन्दी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बुधबार दिउँसो नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा तथा प्रमुख...बाँकी