May 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
बुटवल, जेठ ६- मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्। आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा आगामी दुई...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणमा छुट्टाएको ठूलो रकम जनप्रतिनिधि र कर्मचारीको लागि मदिरा र मासुभातमा खर्च गरेको समाचार प्रकाशन भएपछि माओवादी केन्द्र गोकर्नेश्वोर नगर समितिले ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र गोकर्नेश्वोर...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, जेठ ५- दोलखाको मेलुङ गाउँपालिकामा कुटाकुट हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकास्थित वडा नम्बर-५ का बाबूकाजी मगर (तुल बहादुर)ले स्थानीय प्रकाश मगरलाई कुटपिट गरि गम्भीर घाइते बनाएका हुन् । पुर्वगाविस अध्यक्ष...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले ठगीमा प्रयोग भएको बिचौलिया सागर राईको गाडी पनि बरामद गरेको छ । शरणार्थी परिचयपत्र बनाउन भन्दै पीडितहरूको बायोमेट्रिक लिनेदेखि फोटो खिचाउनेलगायत काममा गाडी प्रयोग गरिएको थियो । अपराधमा...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ५- राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् । राष्ट्रपति...बाँकी May 19, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, जेठ ५- दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव...बाँकी May 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ ४- भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही...बाँकी May 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ४- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूमाथि कडा कारबाही गर्न माग गर्दै उनीहरुले बिहीबार...बाँकी May 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नुवाकोट, जेठ ४- नुवाकोटको बेलकोटगढी नगरपालिका ७ ठूलोखोला पुल नजिकै टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लिखु गाउँपालिका १ का ५० वर्षीय नेत्रमान कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...बाँकी