आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कृषि ज्ञान केन्द्रका कार्यालय सहयोगी फरार

March 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, फागुन २७- कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको...बाँकी

कागेश्वरी मनोहराका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित भएका छन् । नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । नगरपालिकाले महिला अधिकारको क्षेत्रमा लामो समय...बाँकी

महिलामाथी सबै क्षेत्रबाट प्रहार हुँदो रहेछ, न्याय र समानताका लागि निरन्तर लड्छु : आरजु देउवा

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २६- प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद अन्त्यका लागि आफु निरन्तर लड्ने बताएकी छन् । महिला हकअधिकारका लागि लामो समयदेखि पैरवी गर्दै...बाँकी

वर्तमान सरकारको आयु मुस्किलले एकमहिना पनि छैन : मेटमणि चौधरी

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २६- नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको...बाँकी

मादक पदार्थ सेवन गरी लाठी प्रहार गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

March 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, फागुन २६- काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी छिन् । नमोबुद्ध नगरपालिका ५ कानपुरमा श्रीमानको हत्‍या गरेको आरोपमा श्रीमती प्रकाउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका...बाँकी

अहिलेसम्म चार लाखले गरे पशुपतिनाथको दर्शन

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २५- महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी...बाँकी

गाडिएको अवस्थामा बालकको शव फेला, आमाबुवा पक्राउ

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २५- छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित समसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवा आमालाई पक्राउ गरेको...बाँकी

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बागलुङ, फागुन २५- वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका...बाँकी

केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले केही समय आफू होमवर्कमा रहने बताएका छन् । उनले फेशबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा...बाँकी

पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट समेत निगरानी

March 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २५- पशुपती क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताए । कार्यालयका प्रवक्ता प्रहरी...बाँकी