Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

January 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ १७- सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गर्दै कर र जरिमाना तिर्नुपर्ने फैसला गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी...बाँकी

नेपाल डोरीतान संघ, गण्डकी प्रदेश कमिटी गठन

January 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १६- नेपाल डोरीतान संघले गण्डकी प्रदेश तदर्थ कमिटी गठन गरेको छ । संघले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा रामचन्द्र तिमल्सिनालाई चयन गरेको छ । सचिवमा संजय जैशी छन् । कास्कीको पोखरामा मंगलबार एक कार्यक्रम...बाँकी

पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको आरोपमा मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, माघ १६- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ । बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् । मन्त्री साउदले आफूले सापटी...बाँकी

रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय भएको छैन : मेयर आचार्य

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १६- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको जानकारी दिएका छन् । वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका...बाँकी

भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपालको झिनो सुधार

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ १६- ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको...बाँकी

आजदेखि सरकारी कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन, माघ १६- आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । आज (मंगलवार)देखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । कात्तिक १६ गतदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको...बाँकी

एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेपाल र खनाललाई प्रतिस्पर्धा गर्ने बाटो खुल्यो

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १५- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीमा उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो जानकारी दिएका हुन् । खनाल...बाँकी

जबज त्याग्न सकिँदैन : माधव नेपाल

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन...बाँकी

प्रहरीलाई कारवाही नगरे देशभर अध्यागमन सेवा ठप्प पार्ने संयुक्त ट्रेड युनियनको चेतावनी

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १४- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि आक्रमण भएको घटनामा संलग्न प्रहरीमाथि कारवाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी...बाँकी

दरबार हत्याकाण्डले राजतन्त्र समाप्त गर्‍यो, ज्ञानेन्द्र कुशका मात्र राजा थिए : केपी ओली

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए ।...बाँकी