आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

दाहसंस्कार सकाएर फर्कंदै गर्दा एकै परिवारका पाँचजनाको मृत्यु, सिंगो पौवाखेत शोकमा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गोरखा, चैत १७- गोरखाको गोरखा नगरपालिका–७, पौवाखेतका ४० वर्षीय शंकर रोकाको क्यान्सर रोगबाट शुक्रबार मृत्यु भएपछि उनकी ७० वर्षीया आमा जुनकिरीसहित सिंगो परिवार शोकमा पर्‍यो । उपचारका क्रममा काठमाडौंमा शंकरको मृत्यु भएको थियो । गाउँबाट...बाँकी

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत १७- तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले...बाँकी

पोखरामा अनौठो बस दुर्घटना, २ जना घाइते

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १७- पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ । दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ । बसको अघिल्लो भाग भुइँमा र पछाडिको...बाँकी

बरु चकटीमै बसौंला तर हँसिया हथौडामा भोट हाल्ने छैन : गगन थापा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ, चैत १७- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस अभियानअन्तर्गत थारु संवाद गर्न उक्त समुदायबाट मन्त्री बनिसकेका पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगेर महामन्त्री थापाले यस्तो बताएका...बाँकी

त्रिशुली दुर्घटना अपडेट : मृतक ५ जनाकै पहिचान खुल्यो, एकजना अझै वेपत्ता

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत १७– ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् भने...बाँकी

इलाम–२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा...बाँकी

त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु

March 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत १७- ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको...बाँकी

नीति, कार्यक्रम र बजेट आफैँ बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

March 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन् । हेटौँडामा निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले...बाँकी

अब राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने

March 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत १६– श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम शुरु भएसंगै राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने भएको छ । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल काठमाडौंले वैदेशिक रोजगारीमा जानेहरूलाई सहज...बाँकी

भीरबाट लडेर वडा सचिवको मृत्यु

March 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दार्चुला, चैत १६- दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे मृत्यु भएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हाे । बिहिबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र...बाँकी