Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

गोठाटार भैमाल खानेपानी आयोजना : साँढे ४ लाख लिटर क्षमताको पानी टंकी शिलान्यास

March 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत ९- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा रहेको गोठाटार भैमाल खानेपानी आयोजना अन्तर्गत पहिलो चरणमा साँढे ४ लाख लिटर क्षमताको ओभरहेड पानी टंकी तथा कार्यालय भवन शिलान्यास गरिएको छ । शुक्रबार बिहान...बाँकी

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा फिर्ता लिने सरकारको निर्णय

March 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, चैत ९- सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो । ‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा...बाँकी

एमाले समाजादी मोर्चामा सहभागी नहुने

March 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ९- नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । सञ्चारकर्मीले दुई नेताबीच के-के...बाँकी

अरु विकासका आयोजना कटाएर भएपनि गोठाटार भैमाल खानेपानी आयोजना पुरा गर्छौं- मेयर कार्की

March 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ९- कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले नगरपालिकाका अन्य विकासका आयोजना कटाएर भएपनि गोठाटार भैमाल खानेपानी आयोजना सम्पन्न गर्ने बताएका छन् । शुक्रबार सहलगानी आयोजनाको नयाँ पानी टंकी शिलान्यास तथा नव निर्मित ओभरहेड...बाँकी

सुन तस्करी प्रकरण : कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

March 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ९- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल...बाँकी

स्वतन्त्र दलित नागरिक समाजद्धारा राज्यका संयन्त्रहरुमा उचित प्रतिनिधित्वको माग

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ८- आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो ।...बाँकी

सँगै सुतेका साथीले गरे धारिलो हतियार प्रयोग गरि हत्या

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, चैत ८- झापामा आफ्नै साथीले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । हत्या उनकै साथी अन्दाजी २५ वर्षीय...बाँकी

सरकारी वकिल कार्यालयमा आफैं उपस्थित भए विनोद चौधरी, बयान जारी

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ८- नेपाली कांग्रेसका सांसद विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका छन् । बिहिबार बिहानदेखि कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे हाे । उनी सरकारी...बाँकी

रुसमा मृत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ माग

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, चैत ८- रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका...बाँकी

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान कायमै, आज पनि संसद चल्न नदिने

March 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ७- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने आफ्नो अडान कायमै राखेको छ । यो संगै आजको प्रतिनिधिसभा बैठक अवरुद्ध हुने निश्चित भएको छ...बाँकी