January 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ १४- सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालयदेखि वायु सेवा निगम...बाँकी January 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, माघ १४- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन् । सत्ता गठबन्धनभित्रै सहकार्य गरेर एमालेले एकीकृत...बाँकी January 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ १४- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् । विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविको...बाँकी January 24, 2024 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार,
समाज
धनगढी, माघ १०- धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन्...बाँकी January 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दोलखा, माघ १०- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिने भएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । नेकपा एमाले दोलखाको विभिन्न...बाँकी January 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६...बाँकी January 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, माघ ९- स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि शुरु भएको छ । तामाकोसी नदी आसपासमा यसअघि बालुवा तस्कर गर्नेहरू सल्बलाउन थालेपछि प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर अवैध उत्खनन् कार्यलाई यथाशिघ्र रोक्न...बाँकी January 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ‘बहुउद्देशीय कार्यालय भवन’ निर्माण हुने भएको छ । भवन निर्माणका लागि नगरपालिका र नगर विकास कोषबिच सोमबार सम्झौता भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद...बाँकी January 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ ९- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटक पटक...बाँकी January 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, माघ ९- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन क्षेत्री र हिन्दु...बाँकी