Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सहकारी ठगी छानबिन समितिले आज रविसँग सोधपुछ गर्दै

August 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका...बाँकी

अग्निप्रसाद सापकोटा भन्छन् : पार्टी फुट्दैछ भन्ने तरंगको हल भइसक्यो

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी फुट्नेबारे भएको तरंगको हल भइसकेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकपछि बोल्दै बिहीबार उनले पार्टीको छलफलबाट सबैमा सहमति भइसकेको बताएका...बाँकी

२४ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ। व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो। सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा...बाँकी

राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित भयो टीआरसी विधेयक

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी)राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका...बाँकी

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको अन्तरिम आदेश

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ । १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश...बाँकी

टिकटकमा लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

August 22, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक...बाँकी

राष्ट्रिय हितको प्रश्नमा सरकारले कुनै सौदाबाजी गर्दैन : प्रधानमन्त्री ओली

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे अहिले कुनै प्रस्ताव नआएको बताएका छन् । अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले हालै मात्र नेपाल भ्रमण गरेका थिए । प्रतिनिधि सभामा बिहीबार...बाँकी

प्रचण्डको दाबी : अब मलाई अध्यक्ष भइरहने रहर छैन

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरेका छन् । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने,...बाँकी

संसद् बैठकमा रविले भने : भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुँदैन

August 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने बताएका छन् । युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनी फोनहरू...बाँकी

टिकटकमाथिको प्रतिबन्ध हट्दै, मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी

August 22, 2024 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ...बाँकी