Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

रोकिएन तामाकोशी नदीमा अवैध बालुवा उत्खनन्, प्रहरीकै मिलेमतो भएको आरोप

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, माघ ९- स्थानीय प्रशासनले तामाकोसी नदीबाट बन्द गराएको बालुवा तस्कारी फेरि शुरु भएको छ । तामाकोसी नदी आसपासमा यसअघि बालुवा तस्कर गर्नेहरू सल्बलाउन थालेपछि प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर अवैध उत्खनन् कार्यलाई यथाशिघ्र रोक्न...बाँकी

कागेश्वरी मनोहरामा ‘बहुउद्देश्यीय कार्यालय भवन’ बन्ने, १ करोड ६१ लाख अनुदान प्राप्त

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ‘बहुउद्देशीय कार्यालय भवन’ निर्माण हुने भएको छ । भवन निर्माणका लागि नगरपालिका र नगर विकास कोषबिच सोमबार सम्झौता भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद...बाँकी

माधव नेपालको गुनासो : प्रधानमन्त्रीले निजगढ विमानस्थलको काम अघि बढाएनन्

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ९- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटक पटक...बाँकी

क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो : राजेन्द्र लिङ्देन

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ९- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन क्षेत्री र हिन्दु...बाँकी

कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ९- नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् । मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै सांसद भण्डारीले नेताहरुले अहिले मुलुक...बाँकी

दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, एकको मृत्यु, तीन घाइते

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भरतपुर, माघ ९- चितवनको दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको...बाँकी

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वीरेन्द्रनगर, माघ ७- अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको...बाँकी

कुटिए गाउँपालिका अध्यक्ष, भाँचिदिए औंला

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, माघ ७- धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि कुटपिट भएको छ । गाउँपालिका अध्यक्ष यादवले आफूलाई मधेश प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कारपियो चढेर आएको ६/७ जनाको एक समूहले आक्रमण गरेको जानकारी दिए...बाँकी

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७- ‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलंकारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त...बाँकी

इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूले पाए सफाइ

January 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ ७- सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण...बाँकी