Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेपाल र खनाललाई प्रतिस्पर्धा गर्ने बाटो खुल्यो

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १५- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीमा उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो जानकारी दिएका हुन् । खनाल...बाँकी

जबज त्याग्न सकिँदैन : माधव नेपाल

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन...बाँकी

प्रहरीलाई कारवाही नगरे देशभर अध्यागमन सेवा ठप्प पार्ने संयुक्त ट्रेड युनियनको चेतावनी

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १४- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि आक्रमण भएको घटनामा संलग्न प्रहरीमाथि कारवाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । आइतवार विभिन्न दलसम्बद्ध पाँच प्रमुख ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी...बाँकी

दरबार हत्याकाण्डले राजतन्त्र समाप्त गर्‍यो, ज्ञानेन्द्र कुशका मात्र राजा थिए : केपी ओली

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए ।...बाँकी

भिजिट भिसा सेटिङ प्रकरण : अध्यागमनका ८ अधिकृतविरूद्ध पक्राउ पुर्जी जारी

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १४- सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालयदेखि वायु सेवा निगम...बाँकी

एक सिट जितेर एमाले शून्य हुनबाट जोगियो : माधव नेपाल

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १४- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन् । सत्ता गठबन्धनभित्रै सहकार्य गरेर एमालेले एकीकृत...बाँकी

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ १४- काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् । विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविको...बाँकी

पाँचतले घरबाट हाम फालेर व्यापारीले गरे आत्महत्या

January 24, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
धनगढी, माघ १०- धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन्...बाँकी

दोलखा एमालेको उपाध्यक्षमा हिरा थोकरको उम्मेदवारी, अध्यक्षमा तीन जना आंकाक्षी

January 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, माघ १०- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिने भएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । नेकपा एमाले दोलखाको विभिन्न...बाँकी

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

January 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६...बाँकी