June 21, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, असार ७- लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् । ‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने...बाँकी June 21, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, असार ७- सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन्...बाँकी June 21, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, असार ७- सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी...बाँकी June 21, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज काठमाडौं, असार ७- नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको...बाँकी June 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, असार ६- नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा भएको ३१औं किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता...बाँकी