February 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, माघ २७- व्यवसायी दुर्गा प्रसाईले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको...बाँकी February 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ २६- प्रकाश भुजेलले पूजा तथा झारफुक पसल हटाउन अटेर गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं प्रहरी परिसरका प्रमुखको ध्यानाकर्षण गराएका छन् । झाँक्री विद्याको बलमा जस्तो...बाँकी February 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, माघ २६- घुस रकमसहित रङ्गेहात पक्राउ परेका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले शुक्रवार मेहतालाई दोषी ठहर गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनसरीको बर्जू...बाँकी February 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, माघ २६- सरकारले ई–भिसाको शुभारम्भ गरेको छ । शुक्रबार अध्यागमन विभागले ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको हो । फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा ई-भिसा, कार्यालय...बाँकी February 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एकैदिन नगरपालिकाका ३ वटा वडाको स्थलगत अनुगमन गरेका छन् । मेयर कार्कीले बिहिबार नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत मुखिया गाँउ, शिवम मार्ग, तखा टोल, समाबेशी...बाँकी February 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
इनरुवा, माघ २३- सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए । मुखिया परिवारले छोरी रञ्जु कुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि...बाँकी February 7, 2024 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ २४- सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज...बाँकी February 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दोलखा, माघ १४- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर...बाँकी February 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, माघ २२- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था’बाट ३२ लाखभन्दा बढी रकम चोरी भएको छ । सहकारीबाट गत सोमबार राती कार्यालयमा रहेको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७...बाँकी February 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ २२- धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...बाँकी