February 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जनकपुरधाम, फागुन ३- सिरहाको लहानमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा लहान प्रहरीले एक किशोर पक्राउ गरेका छन् । ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५...बाँकी February 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कपिलवस्तु, फागुन ३- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जना मध्ये ६ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाअनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर...बाँकी February 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, फागुन ३- नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ। तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ। विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष सकिएको छ। बाँकी ७ समूहको...बाँकी February 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, फागुन ३– विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले...बाँकी February 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, फागुन ३- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेकाे सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८...बाँकी February 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ २९- प्रेमिका भेट्न गएका १९ वर्षीय युवकको केटीका आफन्तद्वारा घाँटी रेटी बीभत्स हत्या भएको छ । यो घटना दोलखाको हो । यस घटनामा केटीका आफन्तले गत पुस ११ गते दोलखाको शैलुङ गाउँपालिका– ४...बाँकी February 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ२९- सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् । संघीय सरकारले गत...बाँकी February 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ २९- चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला) अझै पनि राष्ट्रिय प्रसारणलाइन विद्युतबाट अलग अर्थात अन्धकारमा छ । चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो । नेपाल विद्युत् प्राधिकरणले...बाँकी February 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ २८- सडक डिभिजन कार्यालय काठमाडौंमा आइतबार दिउँसो आगलागी भएको छ । डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा ३:०० बजे एयर कन्डिसनको बिधुत सर्ट भई आगलागी भएको काठमाडौं डिभिजनका इन्जिनियर हरिहर गौतमले जानकारी...बाँकी February 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिरमा धार्मिक पर्यटन महोत्सव हुने भएकाे छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले...बाँकी