Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

धनगढी पुगेर आरजुले भनिन् : अबको प्रधानमन्त्री शेरबहादुरजि नै हो, म होइन

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेकी छिन्। आज धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको बैठक नियमित हो। बैठकमा समसामयिक विषय र सरकारका...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै...बाँकी

अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर सार्वजनिक

August 29, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीले अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ। नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को...बाँकी

रामकुमारी सहित यी हुन् नेकपा एसको पोलिटब्युरोमा निर्वाचित सदस्यहरु

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीले पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । बुधबार भएको पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम बिहीबार सार्वजनिक गरिएको हो । पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत...बाँकी

एमाले सचिवालय बैठक बस्दै, यि एजेन्डामा छलफल हुने

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना...बाँकी

कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक...बाँकी

उमेर हदका कारण अवकाशमा जान लागेका ५ प्रहरी अधिकारीद्वारा सर्वोच्चमा रिट

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी...बाँकी

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू-२० च्याम्पियनसिपको उपाधि

August 28, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले...बाँकी

माओवादी १० वर्षे हिंसा भनेपछि संसदमा एमाले -माओवादीबिच चर्काचर्की

August 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा चर्काचर्की भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा...बाँकी