एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला
झापा, असार १०- नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेको छ । अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । गौरादह नगरपालिका–३ स्थित...बाँकीजनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु
धनुषा, असार ९- राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको छ । असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु...बाँकीदलित भएकै कारण घरबेटीबाट निकालिएकी सम्झनाले दर्ता गरिन् जाहेरी
भक्तपुर, असार ९- दलित भएकै कारण घरबेटीबाट जातीय भेदभावमा परेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध जाहेरी दर्ता गराएकी छन् । बुधबार जाहेरी लिन नमानेको जिल्ला प्रहरी परिसर भक्तपुरले बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी,...बाँकीशहरको फोहोरको समस्या झनै विकराल बन्दै गयो- मन्त्री झाँक्री
काठमाडौं, असार ९- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै वि’कराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको...बाँकीसरकारी नियुक्तिमा कांग्रेसीकारण भएको भन्दै समाजवादी प्रेस संगठनले दियो यस्तो चेतावनी
काठमाण्डौ, असार ९- समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । संगठनको बिहिबार बसेको सचिवालय बैठकले राज्यले गर्ने नियुक्तिहरुमा एकलौटी गरेको आरोप लगाउँदै...बाँकीएनआरएनएले काठमाडौंमा सार्वजनिक शौचालय बनाइदिने, अरु के-के गर्दैछ सहयोग ?
June 23, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असार ९- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं महानगरपालिकाको स्तरोन्नति, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ । एनआरएनएको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको भेटमा उनीहरुले...बाँकी