Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

उप्रेती समाजसेवा समितिले गर्यो ६ व्यक्ति तथा संस्थालाई आर्थिक सहयोगसहित सम्मान

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ११- उप्रेती समाजसेवा समितिले विभिन्न ६ व्यक्ति तथा सामाजिक संस्थालाई आर्थिक सहयोगसहित सम्मान गरेको छ । संस्थाले शनिबार साधारण सभाको आयोजना गरि उनीहरुलाई सहयोगसहित सम्मान गरेको हो । कार्यक्रम बत्तिसपुतलीस्थित तपस होटलमा भएको...बाँकी

टिकटक बनाउदै गर्दा नारायणी नदीमा खसेका युवा तीन दिनदेखि वेपत्ता

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार ११- टिकटक बनाउने क्रममा नारायणी नदिमा खसेका एक युवा तीन दिन देखि वेपत्ता भएका छन् । विहिबार विहान ९ः५० बजे भरतपुर ४ शिवघाट स्थित नारायणी नदी किनारमा टिकटक बनाउने क्रममा भरतपुर मिलनचोकका २१...बाँकी

एमालेका १० भाइले धारेहात नलगाऊ : माधव नेपाल

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ११- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीब्र आक्रोश पोखेका छन् । नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट...बाँकी

श्रीमतीको घाँटी गम्छाले कसेर हत्या गरी प्रहरीमा यसो भन्दै पुगे कमल

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, असार ११- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई...बाँकी

माधव नेपालको चिन्ता : सडकमा उत्रिऔं भने सत्तामा छौं, नउत्रिऔं जनता मारमा छन्

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ११- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए । उनले भने,...बाँकी

पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले फिर्ता लिए हस्ताक्षर

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ११- मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाको बजेट २ अर्ब, ७ करोड, ७० लाखभन्दा बढी, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 25, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार ११- काठमाडौंको उत्तर पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागी कुल २ अर्ब, ७ करोड, ७० लाख, ७४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको छैठौं अधिबेशनमा नगरपालिका वडा...बाँकी

मेलुङ गाउँपालिकाको बजेट ५७ करोड ६६ लाख २४ हजार, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असार १०- दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको प्रथम गाउँ सभा तथा एघारौँ अधिवेशनमा पालिका अध्यक्ष हिरा...बाँकी

ओलीको आरोप : प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका...बाँकी

माओवादी केन्द्रका नेता जीवन गौतम एमालेमा प्रवेश

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्...बाँकी