ट्राफिक प्रहरीबाट बाटोमा हिँडिरहेका चिकित्सक कुटिए
काठमाडौं, असार १४- ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३...बाँकीरक्सी खान पैसा नपाएको झोँकमा धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
चितवन,असार १४- रक्सी खान पैसा नपाएको झोँकमा चितवनमा एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् । आज (सोमबार) दिउँसो सवा तीन बजे माडी नगरपालिका ६ स्याउलिवासका अर्जुन तामाङले ५५ वर्षकी आमा देवी तामाङको हत्या गरेका...बाँकीनयाँ पार्टी घोषणा गर्दै वामदेव गौतमले भने- ‘उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुन्छ’
काठमाडौं, असार १४- नेकपा (एमाले)का पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । गौतम संयोजक रहेको पार्टीमा ७५ जना...बाँकीवामदेवले नयाँ पार्टी घोषणा गर्ने
काठमाडौं, असार १४- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेका हुन्...बाँकीचट्याङ लागेर खेतमा काम गर्दै गरेका दुई किसानको मृत्यु
कञ्चनपुर, असार १४- कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु...बाँकीकोटेश्वरमा माइक्रोको ठक्करबाट एकको मृत्यु, एक घाइते
काठमाडौं, असार १४- काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी...बाँकीसबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराई पक्ष बेखबर
काठमाडौं, असार १४- जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने...बाँकीएकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिने, के छ अध्यक्ष नेपालको प्रतिवेदनमा ?
काठमाडौं, असार १४- सोमबार देखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ ।...बाँकीमंगलबार रातिदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह
June 27, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असार १३- मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले...बाँकी