Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवालाई विश्वप्रकाशको सुझाव : अब तपाई प्रधानमन्त्री नबन्नुस्

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् ।...बाँकी

३५ वर्षपछि परिवार भेटेका प्रकाशले घरमै पाए नागरिकता

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ ९साम्पाङ० स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका...बाँकी

सरकारी अस्पताललाई प्रधानमन्त्री कार्यालयको पत्र: बिदाका दिन पनि सेवा दिनु

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ। सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

१ डीआईजीसहित ९० जना प्रहरी अधिकारी एकैसाथ अवकाशमा

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीका एकजना डीआईजीसहित करिब ९० जना प्रहरी अधिकारीकाले एकसाथ अवकाश पाएका छन्। वाग्मती प्रदेशका प्रमुख डीआईजी विष्णु केसीसहित ११ जना एसएसपीहरु दिनेशराज मैनाली, दिल्लीराज विष्ट, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार...बाँकी

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

September 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

क्यान्सर अस्पतालबाट हाम फालेकी महिलाको मृत्यु

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार थाइराइडको क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो । ललितपुर...बाँकी

भैंसेपाटीमा एक स्कुलको होस्टलमा युवक मृत फेला

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ललितपुर । ललितपुरको भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन्। ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज...बाँकी

रुख ढलेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन्...बाँकी

एमाले र कांग्रेसले बलमिच्याइँ गरेर मलाई प्रधानमन्त्रीबाट हटाए ; प्रचण्ड

September 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्। प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर...बाँकी

अर्थमन्त्री पौडेलको दाबी : वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ

September 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री...बाँकी