रवि लामिछानेलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह के पाए ?
काठमाडौं, असार १७- निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ । शुक्रबार आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । यस्तै आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने...बाँकीछुट्टी भएर घर फर्कन लाग्दा आफ्नै स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु
विराटनगर, असार १७- मोरङमा आफ्नै स्कुल बसले ठक्कर दिँदा मंगलबार दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको रंगेली-७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको हो । स्कुल छुट्टी...बाँकीझाडुले रथ राख्ने स्थान सफा गर्दै राष्ट्रपति भण्डारी
काठमाडौं, असार १७- राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले झाडुले रथ रहने...बाँकीरेस्लर जुरेलीले दिइन् युवा संघका केन्द्रीय सदस्यविरूद्ध प्रहरीमा उजुरी
काठमाडौं, असार १७- दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् । ललितपुरको फर्सिडोलमा धान रोप्ने कार्यक्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै जुरेलीले प्रहरीमा जाहेरी दिएकी हुन्...बाँकीसरकारमा सहभागी सबै मन्त्रीलाई जसपाले बोलायो फिर्ता
काठमाडौं, असार १७- जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीका अनुसार सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको हो । उनले मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ...बाँकीभारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट
कपिलवस्तु, असार १७- प्रहरीले भारतबाट ल्याइएका अवैध १८ सय कुखुराका चल्ला नष्ट गरेको छ । ती चल्ला बिहिबार राति कृष्णनगर नगरपालिका-१ मडहामा जफत गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । चल्ला १ लाख ८०...बाँकीराजेश हमालले भेटे प्रचण्ड, के हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?
July 1, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असार १७- अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो । भेटवार्ता करिब आधा घण्टा भएको थियो । भेटमा...बाँकी अब काठमाडौंमा भिक्षा माग्न नपाइने
July 1, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असार १७- काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध...बाँकी