Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

एमाले सांसदको बाहिरियो अर्को काण्ड : परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- नेकपा एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको एक परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ । एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक तथा सल्यान प्रदेशसभा क बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकी...बाँकी

भ्यानले आमा-छाेरालाई ठक्कर दिँदा छाेराकाे मृत्यु

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- काठमाडौंकाे बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई ठक्कर दिएको थियो । दुर्घटनामा भारत घर भएकी योगिता...बाँकी

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी...बाँकी

दोलखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो, चालकको अवस्था गम्भीर, अन्य २१ जना घाईते

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, असार १९- दोलखामा आइतबार भएको बस दुर्घटनामा चालकसहित २२ जना घाईते भएका छन् । काठमाडौंबाट मैनापोखरी जादै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बस र काठमाडौं विपरित दिसाबाट काठमाडौं जाँदै गरेको बा३ख ७४६३...बाँकी

प्रचण्डको प्रतिवेदन : कांग्रेस इमान्दार देखिएन, नेकपा एसले हैसियतभन्दा मढी माग्यो

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) इमान्दार नदेखिएका बताएका छन् । माओवादी केन्द्रको आइतबार कसेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा गर्दे दाहालले...बाँकी

पार्टी खोलेको केहिदिनमै वामदेव गौतममाथि कारबाही, उनले पनि चले यस्तो कदम

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- केही दिनअघि मात्र गठित नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई निष्काशन गरेको बताएका छन् । हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन गरेको उनले बताए ।...बाँकी

एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं- परराष्ट्र मन्त्रालय

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र नपठाइएको जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे...बाँकी

पहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटियो

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाँचथर, असार १९- पाँचथरमा पहिरोले एक घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएका फालेलुङ...बाँकी

एकीकृत समाजवादीको निष्कर्ष : ‘वाग्मती सरकार छाड्नु परे अर्को प्रदेशमा नेतृत्व पाउनु पर्छ’

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई...बाँकी

३ वटा ट्रक एकआपसमा ठोक्कियो, के छ अवस्था ?

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार १८- नारायणगढ-मुग्लिन सडकखण्डको जलविरेमा ३ वटा ट्रक एक आपसमा ठोक्किएका छन् । ओभरटेक गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुग्लिन हुदै नारायणगढ आउदै गरेको ना ६...बाँकी