March 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
राजविराज (सप्तरी), चैत ३- सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ । आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले...बाँकी March 16, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत ३- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिवेदनको गम्भीर अध्ययन गरिने बताइन् । ‘जाँचबुझ आयोगले चैत १ गते बुझाएको प्रतिवेदनको...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले उनलाई टोखाबाट भर्खरै...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- सरकार र लघुवित्त ऋणीबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सह–सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समिति र लघुवित्त ऋणीबीच आज सहमति भएको हो । अर्थ मन्त्रालयमा भएको सहमतिसँगै सङ्घर्ष...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत २- रौतहटको परोहा नगरपालिका–९ खापचोकमा मनि ट्रान्सफर संचालकमाथि गोली प्रहार भएको छ । खापचोकस्थित शिवम् मनि ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरुले संचालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन् । शुक्रबार दिउँसो हतियारसहित...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा प्रतिवेदन हस्तान्तरण गरेका...बाँकी March 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत २- गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रूपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण...बाँकी March 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, चैत १- आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित हाम्रो सुर्योदय सहकारी संस्थाका संचालक र व्यवस्थापक धरौटीमा रिहा भएका छन् । संस्थाका अध्यक्ष छत्रराज उप्रेती, सचिव हरिवहादुर खड्का र व्यवस्थापक महेन्द्र भुजेल...बाँकी