Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रविको टिप्पणी: सरकारको काम जनताको अपेक्षा अनुसार छैन

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...बाँकी

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा...बाँकी

सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै पुनः आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । चक्काको...बाँकी

बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम। रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१...बाँकी

सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

September 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका...बाँकी

जाजरकोट पहिरो : बेपत्ता २ जनाको शव भेटियो (अपडेट)

September 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका श्रीमान्–श्रीमतीको शव फेला परेको छ । ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको जाजरकोट प्रहरीका डीएसपी पुरुषोत्तम पाण्डेले बताए । दुवै...बाँकी

काठमाडौँमा महिलाको हत्या आरोपमा २ जना पक्राउ

September 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै...बाँकी

सुनको मूल्य १२ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

September 8, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १२ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक लाख ५३...बाँकी

झाडाबान्ता भएर एक जनाको मृत्यु

September 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
नेपालगञ्ज (बाँके) । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी...बाँकी