Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजी सहित १० जना पक्राउ परेका छन् । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ का...बाँकी

योगेशले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको माओवादी सांसदको आरोप

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा...बाँकी

आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे ३ तले घरको छतबाट लडेर मृत्यु भएको हो । बुधबार साँझ पौने ६ बजे छतबाट...बाँकी

मन्त्री भट्टराई भन्छिन् : सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । आज काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी...बाँकी

गगन र विश्वसँग देउवाको २ घण्टा लामो छलफल उपलब्धि बिहिन, प्रतिवेदनमाथि जुटेन सहमति

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान कायम राखेका छन्। २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति...बाँकी

काठमाडौं प्रशासनको आग्रह : तडकभड नगरी तीज मनाउन

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो । ‘विगतका तुलनामा हालका वर्षहरुमा...बाँकी

२ महिनापछि पुनः सञ्चालनमाआयो जोमसोम-पोखरा हवाई सेवा

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जोमसोम-पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो।...बाँकी

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड

August 29, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...बाँकी

भलिबल खेलाडीलाई पुरस्कार दिँदै प्रधानमन्त्रीले भने : नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्नुस्

August 29, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टीम क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३ लाख...बाँकी

धनगढी पुगेर आरजुले भनिन् : अबको प्रधानमन्त्री शेरबहादुरजि नै हो, म होइन

August 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेकी छिन्। आज धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा...बाँकी