आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सेफ्टी ट्यांकीभित्र निस्सासिएर ३ जनाको मृत्यु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- नवलपुरको विनयी गाउँपालिका- ७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८...बाँकी

प्रधानमन्त्री ओलीले भने : एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी काम थालेका छौं

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुनेगरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत...बाँकी

सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...बाँकी

हट्यो भ्रष्टाचारमा ५ वर्षे हदम्याद

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट आज उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो।...बाँकी

प्रधानमन्त्री ओलीको दाबी : म असत्य बोल्दिनँ, हिंसा गर्दिनँ

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै असत्य नबोल्ने दाबी गरेका छन्। सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा बोल्दै आफूले अरुको अधिकार र सम्पत्तिमा लोभ नगर्ने बताएका हुन् । उनले...बाँकी

प्रचण्डले भने : ७० कट्दै छु, अब राम्रो टिम बनेपछि नेतृत्व छोड्छु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, भदौ १४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा...बाँकी

अमेरिकामा लुटपाटका क्रममा मुनाको हत्या भएको खुलासा

August 30, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या लुटपाटका क्रममा गरिएको खुलेको छ। पाण्डेको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ। न्युयोर्कबाट सञ्चालित नेपयोर्क अनलाइनका अनुसार...बाँकी

जीर्णोद्धार गरेको १ वर्षमै भासियो पशुपतिनाथको महास्नानघर

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति गरेको पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि नै भासिएको छ। आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्धार...बाँकी

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्ने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग...बाँकी

ग्रिनेड विस्फोट हुँदा पाँचथरमा एकै घरका २ नाबालकको मृत्यु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका २ जना नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय...बाँकी