Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस-एमालेलाई प्रचण्डको जवाफ : झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउनुहोला

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन्।...बाँकी

२२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न...बाँकी

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ : प्रचण्ड

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई...बाँकी

संसदमा प्रचण्डको टिप्पणी : सरकार गलत बाटोतिर अग्रसर

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको...बाँकी

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ...बाँकी

भगवती रथ जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल पाल्पामा

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा पुगेका छन्। रणउजिरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा गएका हुन्। जात्रा अवलोकनका लागि संस्कृति तथा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, रक्षामन्त्री मानवीर राई पनि पाल्पा पुगेका...बाँकी

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन्। कानूनतः...बाँकी

पार्टीबाटल निष्कासित भएपछि मुकुलभने : न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रविले राजीनामा दिनपर्छ

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि...बाँकी

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी बर्खास्त

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।...बाँकी

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

August 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा...बाँकी