Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बालिकालाई बन्धक बनाइ आफ्नै घरमा यौनधन्दा चलाउने महिला पक्राउ

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ की हाल कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई पक्राउ गरेको हो। मानव बेचविखन अनुसन्धान...बाँकी

लागुऔषध खैरो हिरोइनसहित ६ जना पक्राउ

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने...बाँकी

सुनको मुल्य दिनदिनै महँगिदै, तोलाको १ लाख ६५ हजार ६ रुपैयाँ

October 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । आज नेपाली बजारमा...बाँकी

नयाँपुल-सिम्टे सडक कालोपत्रे गर्न सुरु, आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने योजना

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा, कात्तिक ५- दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत नयाँपुल-सिम्टे-डाँडाखर्क जोड्ने ६.७१९ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । एडिबीको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकार अन्तर्गत...बाँकी

विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन्। आज दिउँसो चार बजे विपक्षी दलहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्। गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र),...बाँकी

नेपालले गर्‍यो अमेरिकाविरुद्धको टी-२० सिरिजमा क्लिनस्वीप

October 21, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो...बाँकी

पहाडी भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण मधेश प्रदेश, गण्डकी प्रदेश...बाँकी

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालन

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...बाँकी

साफ वुमन्स च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

October 21, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो...बाँकी

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

October 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, कात्तिक ४- सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला...बाँकी