Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गृहमन्त्रीलाई रास्वपाको प्रश्न : आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने कुन नैतिकताले कुर्सीमा बस्ने

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न...बाँकी

नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका...बाँकी

केपी ओली जाली झेली, बेइमानी छन् : प्रचण्ड

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए । मङ्गलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी

नेपालमा भ्रष्टाचार झनै बढ्यो

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएको पाइएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो। भ्रष्टाचार अवधारणा सूचकाङ्‌क-२०२४ मा नेपालले १०० मा ३४ अंक...बाँकी

धनबहादुर वली थाइल्याण्डको लागि नेपाली राजदूतमा नियुक्त

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा (१)बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमय)विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने...बाँकी

शंकर पोखरेल भन्छन् : अस्थिरतावादका हिमायतीहरू एमाले-कांग्रेस सहकार्यविरूद्ध भ्रमको खेती गर्दैछन्

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक प्रचार भइरहेको बताएका छन् । सत्ता समीकरण विरुद्ध जस्तोसुकै भ्रम फिँजाए पनि त्यस्ता शक्तिको अभीष्ट पुरा नहुने धारणा पोखरेलले राखेका छन्...बाँकी

सुनको मूल्य फेरि १ लाख ७० हजार नाघ्यो

February 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ। गएको आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७०...बाँकी

शान्दार म:म ग्यास विस्फोट : घाइते २ जनाको मृत्यु

February 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला...बाँकी

तोलाका १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

February 6, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन...बाँकी