आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आज ७५औँ प्रजातन्त्र दिवस

February 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम...बाँकी

११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव: एक दर्जन बढी ख्यातिप्राप्त राष्ट्रिय कलाकारको एउटै मंचमा प्रस्तुती

February 18, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन ६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाले भोलि “११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव” गर्दै छ । नगरपालिकाको वडा नम्बर १, गागलफेदीमा रहेको प्रसिद्ध कागेश्वरी धाम परिसरमा आयोजना हुने महोत्सवमा देशका एक...बाँकी

सभामुखले ३ पटक बोलाउदा पनि संसदमा सुमना नबोलेपछि…

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले ३ पटक बोलाउँदा रास्वपा सांसद सुमना श्रेष्ठले आज बोलिनन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा नेकपा (एमाले)की सचेतक सुनिता बराल बोलिसकेपछि सभामुखले सुमनालाई बोलाएका थिए । सभामुख घिमिरेले पहिलो पटक...बाँकी

प्रकृति मृत्यु प्रकरण : नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी...बाँकी

भारत पुगेर प्रकृतिका बुबाले भने : हामीलाई न्याय चाहियो

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका बुबा सुनिल लम्सालले ओडिसा पुगेर प्रहरी अधिकारीहरुसँग भेट गरेका छन् । भारतमै रहेका प्रकृतिका दाइ सिद्धान्त सिग्देलले घटनाबारे छानबिन गर्न माग गर्दै प्रहरी...बाँकी

सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले बढ्यो

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेर तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...बाँकी

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेस सत्तापक्ष हो तर सरकारमा छैन

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले उनले कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर...बाँकी

प्रधानमन्त्री ओली जनताप्रति जिम्मेवार छैनन् : भीम रावल

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मातृभूमि जागरण अभियानका प्रस्तावक डा.भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् । विभिन्न १५ बुँदामा ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी...बाँकी

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले काम गर्दैछौँ : प्रधानमन्त्री

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कूटनीतिक सम्पर्कमा रहेको बताएका छन्। सामाजिक संजालबाट प्रधानमन्त्री ओलीले एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको...बाँकी