Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपालाई सत्तारुढ दलको चेतावनी : भीड जम्मा गरेर न्याय प्रभावित नपार

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो...बाँकी

माओवादी अहिले सरकारमा जाने सोचमा छैन : नारायणकाजी श्रेष्ठ

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले दुई ठूला दल मिलेर बनेको...बाँकी

सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । सरकारको सय दिन पुगेको अवसरमा ओलीले दिउँसो तीन बजे सम्बोधन गर्ने भएका हुन् । सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा...बाँकी

निरन्तर बढिरहेको सुनको मुल्यले आज फ़ेरि बनायो नयाँ रेकर्ड

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज फेरि सुनचाँदीकै मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। विगत सात दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको...बाँकी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने...बाँकी

सय दिनसम्म सरकार गर्न नहुने काममा मात्रै केन्द्रित भयो : प्रचण्ड

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। आज बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारको...बाँकी

हर्नियासम्बन्धी समस्याबाट पीडित उपराष्ट्रपति यादव अस्पताल भर्ना

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा.शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।...बाँकी

बाढीपहिरो पीडितलाई माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको ५ लाख बढी सहयोग

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि ५ लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको...बाँकी

वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
वीरगन्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। मुलुकभर रहेका...बाँकी

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक

October 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो । विभाग जारी गरेको प्रेस विज्ञप्तिमा तारे होटल...बाँकी