Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पूर्वराजालाई माओवादीको सन्देश : चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन भनेको छ । मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा...बाँकी

झापामा रिसाएर हिँडेका श्रेष्ठले चितवन पुगेर मागे माफी माग्दै भने :मनोवैज्ञानिक रुपमा अवरोध गरेपछि मन्तव्य रोकेँ

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको जागरण अभियानको उद्घाटन कार्यक्रममा आफूलाई बोल्न अवरोध गर्न खोजिएको बताएका छन्। चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले बोल्न सुरु गर्नेबित्तिकै अवरोध गर्न खोजिएको बताए।...बाँकी

पूर्वबाट रातो सूर्य उदाउँदै छ, यस्ले देशव्यापी रुपमा ऊर्जा दिन्छ : प्रचण्ड

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाँउदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा ऊर्जा दिने बताएका छन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत...बाँकी

प्रेम विवाहलाई लिएर दुई समुदायको झडप नियन्त्रणबाहिर, प्रहरीको गाडीमा आगजनी

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नवलपरासी पश्चिममा भएको दुई समुदायबीचको झडप नियन्त्रणबाहिर गएको छ । पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि अवस्था नियन्त्रण गर्न ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । पश्चिम नवलपरासीका प्रहरी...बाँकी

अब बाढी, पहिरोमा बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत...बाँकी

संसद्‌मा ज्ञानेन्द्र शाहीको गर्जन : कर्मचारीले तलब पाएनन्, ओली सरकारलाई पाप लाग्ला

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्‌मा उठाएका छन्। आज पनि उनले यो विषय उठाए। प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत...बाँकी

पार्टीभित्र कुनै विमति र मतभेद छैन : प्रचण्ड

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए । उनले भने,...बाँकी

शिक्षा मन्त्रीको स्वास्थ्यमा समस्या, टिचिङमा उपचार हुँदै

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन्। स्वास्थ्यमा समस्या भएपछि केही चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोग भएको बुझिएको छ। यद्यपि मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या...बाँकी

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

February 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख...बाँकी

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते

February 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ। काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।...बाँकी