Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मूल्य तोलाको एक लाख ७१ हजार नजिक

February 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सोमबार ९फागुन १२० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार...बाँकी

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टर विरुद्ध परिवारले दियो जाहेरी

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत फेला परेको घटना सशस्त्र प्रहरीले छानबिन गर्ने भएकाेछ सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको...बाँकी

प्रचण्ड भन्छन् : हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको बताएका छन् । हुलाकी मार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि झापा पुगेका उनले सोमबार पुराना कम्युनिस्ट नेताहरूलाई...बाँकी

लमजुङ केन्द्रबिन्दु भएर बिहानै भूकम्प

February 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प...बाँकी

प्रधानमन्त्री ओली फेरि संसद् विघटन गर्न लागिपरेका छन् : अग्नि सापकोटा

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफू सभामुख हुँदा...बाँकी

माधव नेपालको आरोप : ओली सरकार नालायक र अयोग्य

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक,अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको आरोप लगाएका छन् । आज अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ...बाँकी

प्रचण्डको चकचक र उपद्रोका कारण कांग्रेस-एमाले मिल्यौं : गगन

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् आज रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै...बाँकी

रिंकु मृत्यु प्रकरण : पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायतगरि ८ जना प्रहरी नियन्त्रणमा

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनका...बाँकी

ज्ञानेन्द्र शाही भन्छन् : माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ, कांग्रेस र एमालेलाई होइन

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन् । ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको...बाँकी

घनले हानेर प्यूठानमा दम्पतीको हत्या

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा मृत फेला परेका दम्पतीको हत्या भएको खुलेको छ। प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ। घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन भेटिएको जिल्ला...बाँकी