Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पूर्वराजालाई कांग्रेस सांसदको चुनौती : सत्तामा आउने भए ८४ को चुनावमा भाग लिनुस्

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह...बाँकी

कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले...बाँकी

राजेन्द्र लिङ्देन भन्छन् : राजालाई स्पेस दिनुपर्छ, गणतन्त्रको विरोध गरिरहन्छु

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले गणतन्त्र लुटतन्त्र भइरहँदासम्म विरोध गरिरहने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाको बैठकमा केही सांसदले राजाले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर जनाएको आपत्तिप्रति आपत्ति जनाउँदै लिङ्देनले यस्तो प्रतिक्रिया...बाँकी

त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि भेटियो

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा...बाँकी

प्रतिनिधिसभा बैठकमा माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

February 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु...बाँकी

मलाई घर सम्पति जोड्ने लोभ छैन : प्रधानमन्त्री ओलि

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले...बाँकी

शंकर पोखरेलको दाबी : एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था (एनजीओ)सँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक...बाँकी

ओलीजति मिहिनेती विश्वमा छैनन् : राधिका शाक्य

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मिहिनेतको प्रशंसा गरेकी छन् । आज काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले कतिपयले ओलीलाई अल्छी भनेरे गर्ने गरेको टिप्पणी गलत भएको बताइन् ।...बाँकी

एकीकृत समाजवादीको आरोप : नकारात्मकताको जरो नै केपी ओली

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै खतिवडाले प्रधानमन्त्री ओली र सरकारले...बाँकी

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपरका ५ हजार सुकुम्बासी किन बिर्सनुभयो ?

February 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन अनन्तले ‘भ्यूटावर वाला विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् । झापामा आज बिहान आयोजित एक कार्यक्रममा पुनले प्रधानमन्त्री केपी ओलीको ‘भ्यू टावर’ विकास मोडल...बाँकी