Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पार्टी दायाँबाट बायाँ सिफ्ट गरेको छ, अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ : प्रचण्ड

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन्। अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन...बाँकी

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

February 26, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १...बाँकी

प्रचण्डको दाबी : कांग्रेस-एमालेलाई माओवादीले नै ठूला दल बनाएको हो

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस-एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको...बाँकी

महाशिवरात्रि : बिहान २ बजेदेखि पशुपतिका चार ढोका खुला, ५ हजार सुरक्षाकर्मी परिचालित

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व...बाँकी

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या आरोपमा रोल्पामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–६ धुम्काका ४० वर्षीय खिमबहादुर बुढा मगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा खुकुरी प्रहार गरी हत्या...बाँकी

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

February 26, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भिडन्त साँझ ६ बजे सुरु हुनेछ। पाँच महिनाको अन्तरालमा दोस्रोपटक घरेलु मैदानमा फाइनल खेल्न...बाँकी

पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरव : राष्ट्रपति पौडेल

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन्। महाशिवारात्रि पर्वका अवसरमा शुभकामना दिँदै उनले आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका...बाँकी

धादिङमा पानी ट्यांकर दुर्घटना हुदा २ जनाको मृत्यु, २ गम्भीर घाइते

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धादिङ । धादिङको गल्छी गाउँपालिका-३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। आज बिहान करिब २ बजेतिर आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर...बाँकी

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन् : सभापति देउवा

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गरेका छन्। हिन्दू धर्मावलम्वीहरूले अतिश्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा...बाँकी

आज महाशिवरात्रि, पशुपतिनाथ सहितका देशभरका शिवालयमा घुइँचो

February 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।...बाँकी