Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप ४ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २३ गते


Advertisement

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप ४ जना पक्राउ परेका छन्।

प्रहरीले पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चार जनालाई पक्राउ गरेको हो उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो।

सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । म्


प्रतिकृया दिनुहोस्