May 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको मुटुको एनजिओप्लास्टि गरिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या आएका अध्यक्ष नेपाल बिहीबार महाराजगञ्जस्थित कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए। पार्टीका पोलिटव्युरो सदस्य मोहन गौतमका अनुसार...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
भारत–पाकिस्तान तनावले आईपीएल स्थगित काठमाडौं । भारत र पाकिस्तानको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२५ स्थगित गरिएको छ । छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू अनिश्चित समयका...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जस्तै छोडेर गएमा भने केही नलाग्ने उनको भनाइ छ...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। आज एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित भएर त्यसका...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अमेरिकाले एक अर्कामाथि आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गर्दै युद्धले कुनै समाधान ननिकाल्ने बताउनुभएको छ । युद्धबाट कुनै पनि समाधान...बाँकी May 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो । पाकिस्तानले बिहीबार राति एक्कासी...बाँकी May 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक...बाँकी May 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ । पहलगाममा एक नेपालीसहित २६ जना भारतीयको...बाँकी