May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको प्रतिक्रिया दिएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। गत शनिबार बेलुका काठमाडौँको कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार म्याद थपका...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममा निरस, परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
काठमाडौं । सरकारले विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने घोषणा गरेको छ । सरकारले नीति तथा कार्यक्रममा आवसीय विद्यालय खोल्ने उल्लेख गरेको हो ।‘वकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिनेछ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपलाई सरकारले अन्र्तराष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्। आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त...बाँकी May 2, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठामडौं । भारतीय विदेश मन्त्रालयले भारतको उडिसास्थित किट युनिभर्सिटीमा नेपाली छात्रा प्रिशाको निधनलाई लिएर गहिरो शोक व्यक्त गरेको छ । एक प्रेस नोट जारी गर्दै मन्त्रालयले मृतकका परिवारप्रति समवेदना पनि प्रकट गरेको छ । विदेश...बाँकी