Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

धनुषामा एमालेका दुई पक्षबीच कुटाकुट, ५ जना घाइते

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत छन्। उनीहरूलाई एमाले मधेस प्रदेश संसदीय दलका नेता तथा मन्त्री...बाँकी

रङ मिल्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो : ज्ञानेन्द्र शाही

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले...बाँकी

वामपन्थी नेता प्रदीप नेपालको निधन

May 6, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए...बाँकी

स्वर्णिमको आरोप : नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य छैन

May 6, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न...बाँकी

योगेशको टिप्पणी : कुलमान हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भयो

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि...बाँकी

रेशम प्रकाउबारे निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसमेत रहेकी चौधरीले पक्राउ घटनाबारे सार्वजनिक जवाफ माग गरेकी हुन् । “यस...बाँकी

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता : आगामी बजेटबारे छलफल

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् । भेटमा आगामी आर्थिक...बाँकी

एकैदिन ५३ सय रुपैयाँले बढ्यो सुनको मुल्य : तोलाको कति रु

May 6, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका...बाँकी

आज देशभर वर्षाको सम्भावना

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौ‌ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज...बाँकी

अन्य महिलासँगकाे सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको बीभत्स हत्या

May 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको हत्या भएको खुलेको छ । हत्या गर्ने अरू कोही नभएर उनकै श्रीमान‍् २९ वर्षीय दर्शन खत्री रहेका...बाँकी