Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आदिल अन्सारीको प्रतिबन्ध फुकुवा

May 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर मोहमद आदिल आलम (आदिल अन्सारी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आइतबारदेखि लागू हुने गरी अलराउन्डर अन्सारीको प्रतिबन्ध...बाँकी

फेवातालमा फसेका ८ जनाको सकुशल उद्धार

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बोटिङ गर्ने क्रममा फेवातालमा आएको हावाहुरीका कारण फसेका व्यक्तिहरूको सशस्त्र प्रहरीले उद्धार गरेको छ। चितवन जिल्लाको भरतपुर महानगरपालिका – ५ बस्ने वर्ष २१ का रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल...बाँकी

काठमाडौं महानगरले भन्यो : विद्यालयमा नेपाली बोल्नेलाई दण्डित नगर्नू

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित नगर्न भनेको छ। सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना...बाँकी

हामीले चाहे ३२ सीटको जादु चल्छ, ध्यान सरकार बनाउनेमा छैन : प्रचण्ड

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकारतिर नभएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुले चाहे ३२ सीटको जादु चल्ने दाबी गरे । नयाँ सरकार कहिले...बाँकी

नीति तथा कार्यक्रमले आशा र विश्वास पैदा गर्न सकेनः नारायणकाजी

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास पैदा गर्न नसकेको अरोप लगाएका छन्। आज राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को...बाँकी

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीको लाठीचार्ज

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको हो...बाँकी

एमालेसँगको सहमतिमै नीति कार्यक्रम आएको हो : कांग्रेस

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको प्रष्टीकरण दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा नीति...बाँकी

सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो : सूर्य थापा

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन् ।...बाँकी

प्रचण्डको दाबी : दुई तिहाइ अहंकारको बेलुन फुटिसक्यो

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् ।...बाँकी

१८ हजार गैरकानुनी विदेशीलाई घर फर्काउदै पोर्चुगल

May 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ । पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था...बाँकी