Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

विराट कोहलीले टेष्ट क्रिकेटबाट लिए सन्न्यास

May 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले क्रिकेटको सबैभन्दा लामो फम्र्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका...बाँकी

हामीले भारत-पाकिस्तानसंग कुरा गर्‍यौँ, युद्ध राेकियाे : प्रधानमन्त्री

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे । आज...बाँकी

पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पर्सामा सामूहिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बारा प्रसौनी गाउँपालिका-६ भई वीरगन्ज महानगरपालिका१३ का ५० वर्षीय दिनानाथ साह पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले आइतबार (वैशाख २८) पक्राउ गरेको...बाँकी

तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

May 12, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । ३ दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज झन् धेरै गिरावट, चाँदी पनि सस्तियो काठमाडौं । विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज झन् धेरै गिरावट आएको छ। आज सुनको मूल्य...बाँकी

भारत र पाकिस्तानबीच आज फेरि वार्ता हुने

May 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । शनिबार (मे १०)साँझदेखि युद्धविराम गरेका भारत र पाकिस्तानबीच आज  पुन:  वार्ता हुने भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आज दिउँसो १२ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक ९डीजीएमओ० बीच फोनमा कुराकानी हुने भएको हो।...बाँकी

बौद्ध धर्मावलम्बी सवार बस दुर्घटना हुँदा श्रीलंकामा २१ जनाको मृत्यु

May 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् । करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै...बाँकी

बुद्ध जयन्ती मनाइँदै, आज सार्वजनिक बिदा

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...बाँकी

बुद्धले शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन्।...बाँकी

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना : सबैको जीवनमा उज्यालो छाओस्

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस भन्दै कामना गरेका छन् । २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । पच्चीस सय...बाँकी

निवर्तमान गभर्नर अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

May 11, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार रिट दर्ता गर्दै सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा अधिकारीलाई गैरकानुनी...बाँकी