Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जमिनमुनि भाँसिएको गाडी नभेटिएपछि काठमाडौं फर्कियो भूगर्भविद्को टोली

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुरगढी । गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौ फर्किएको छ । हेटौंडा उपमहानगरपालिका— १६ स्थित गैरीगाउँको भित्रि सडकखण्डमा डुबेको गाडी अझै फेला परेको छैन...बाँकी

मोहन वैद्यलाई मातृशोक

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ । वैद्यकी आमा जानकादेवी उपाध्यायको आज १०० वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले...बाँकी

देउवाले बोलाए पदाधिकारी बैठक

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ। बैठकमा...बाँकी

कांग्रेस सांसद राणाको टिप्पणी : नीति तथा कार्यक्रम बोरिङ छ

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले प्रस्तुत गरेको नीति तथा ‘बोरिङ’ रहेको टिप्पणी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नीति तथा बजेट संवाद कार्यक्रममा उनले एआई विधेयक ल्याउने भन्ने कुरा...बाँकी

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रकाे जाँच कडा पारिने

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने र सीमा क्षेत्रमा जाँच कडा पार्नेबारे छलफल केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ। आज दिउँसो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो।...बाँकी

युवा संघ पर्वतको भेलामा झडप, केन्द्रीय सदस्य पौडेलको टाउकोमा गम्भीर चोट

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका...बाँकी

वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका...बाँकी

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घकाे आह्वान

May 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो...बाँकी

तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

May 7, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...बाँकी

चीनले भन्यो : पाकिस्तानमाथि भारतीय हमला खेदजनक

May 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको...बाँकी