Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

शङ्खरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, चालक पक्राउ (अपडेट)

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौको शङ्खरापुर नगरपालिका–५ कात्तिके सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस हिजो दिउँसो दुर्घटना हुँदा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरू उपचारपछि आज घर...बाँकी

काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। काँकडभिट्टाबाट आउँदै गरेको बा.प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।...बाँकी

सुनको मूल्य आज तोलामा २३ सय रुपैयाँले बढ्यो

February 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार (हिजो) दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख...बाँकी

प्रचण्डको चेतावनी : जनयुद्ध मेटाउन खोज्नेहरू खरानी हुन्छन्

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’ लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने बताएका छन् । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा विहीबार माओवादी मुख्यालय पेरिसडाँडामा...बाँकी

बाबुरामको प्रस्ताव : फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाऔं

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् । भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल,...बाँकी

१० महिनादेखि मलेसियाबाट छोरीको शव ल्याउन भौतारिरहेकी ७० वर्षीया आमा

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा दश महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।...बाँकी

जनयुद्ध दिवसमा प्रचण्ड भन्छन् : व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको बताएका छन् । ३० औँ ‘जनयुद्ध दिवस’को अवसरमा अध्यक्ष प्रचण्डले माओवादी संघर्षले व्यवस्था बदलिए पनि...बाँकी

शंखरापुरमा स्कुल बस दुर्घटना : ३ विद्यार्थीको मृत्यु, ४० जना घाइते

February 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३०- काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन । चाबहिलस्थित...बाँकी

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बिभिन्न सरकारी कार्यालय डुबानमा

February 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत...बाँकी

छविलाललाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

February 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको...बाँकी