Skip

Hamro Sanchar

भारत-पाकिस्तानबीचको तनावबारे बाेल्याे नेपाल : आतंकवादविरुद्धमा छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २५ गते


काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ ।

पहलगाममा एक नेपालीसहित २६ जना भारतीयको हत्यापछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो ।

नेपालले दुई छिमेकीबीचमा देखिएको तनाव अन्त्य गरेर शान्ति र स्थिरता कायम हुनेमा विश्वास व्यक्त गरेको छ ।


प्रतिकृया दिनुहोस्