आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

आन्तरिक प्रतिस्पर्धामा पहिलो मत ल्याएका रिमाललाई ओलिले लाए पाखा, दिएनन् टिकट

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। शनिबार मध्यरातसम्म चलेको सचिवालय बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अधिकांश निर्वाचन क्षेत्रको टुंगो लगाएको हो। यसरी उम्मेदवार टुंगो लगाउँदा दैलेख–२ मा आन्तरिक प्रतिस्पर्धामा पहिलो मत...बाँकी

गगन समूहलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाने

January 18, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न...बाँकी

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको विरोध प्रदर्शन

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लामिछानेविरुद्ध दायर संगठित अपराध...बाँकी

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल सिफारिस कांग्रेस नेता कनौडिया एमालेमा

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट...बाँकी

महेश बस्नेतको दाबी : सेटिङमा गगनलाई आधिकारिकता दिएको हो

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौ‌ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको दाबी गरेका छन्। पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शेरबहादुर देउवाको पक्षमा एमालेको समर्थन रहेको बताएस्।...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍यो यि ६ निर्णय

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ निर्णय गरेको छ। नयाँ बानेश्वरको अर्पन ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सुनाएका छन्। बैठकले पार्टीमा निष्क्रिय रहेका र छाडेकाहरूलाई पार्टीमा फर्किन आग्रह...बाँकी

ग्रीनल्यान्ड कब्जा गर्ने विषयमा विरोध गर्ने देशमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

January 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिनुभएको छ । ह्वाइट हाउस बैठकका क्रममा ट्रम्पले ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा विरोध गर्ने देशहरूमाथि कर लाग्नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ...बाँकी

च्यासलमा एमाले सचिवालय बैठक, उमेदवार छान्ने

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । शनिबार (माघ ३)दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उमेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी...बाँकी

टिकट बाँड्न सभापति गगनकोसंयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संसदीय बोर्ड

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको हो। सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य...बाँकी

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने

January 17, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता...बाँकी