Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन : कुलमान घिसिङ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्। सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने...बाँकी

सहमतिका लागि विशेष महाधिवेशन पक्षधरको ८ बुँदे प्रस्ताव

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो । आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य...बाँकी

मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेले दिए निवेदन

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा पुरक निवेदन दिएका छन् । लामिछानेविरुद्ध पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय...बाँकी

यात्रुले जहाजको ढोका खोलेपछि बुद्ध एयरको उडानमा ढिलाइ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका यात्रुले खोल्दा उडानमा ढिलाइ भएको छ। बुद्ध एयरका अनुसार उडान नम्बर ८५२ ९९एन एएमडी०को ढोका यात्रु सुमन गौतमले खोलेका हुन्। सोही कारण उडानमा ढिलाइ...बाँकी

कांग्रेस जोगाउन कोसिस चलिरहेको छ : पूर्णबहादुर खड्का

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । फुटको संघारमा पुगेको नेपाली कांग्रेसलाई जोगाउन कोसिस भइरहेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्। बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि केन्द्रीय कार्यालय, सानेपा पुगेका कार्यबाहक खड्काले छोटो प्रतिक्रिया दिएका हुन्। कांग्रेस कार्यालय प्रवेश...बाँकी

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत शर्माले र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका...बाँकी

गगन र विश्वप्रकाशसँग देउवाको आग्रह : पार्टी नफुटाऊ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरेका छन्। आज  बिहान आफ्नै निवास महाराजगन्जमा भएको वार्ताका क्रममा देउवाले दुवै महामन्त्रीलाई अन्यन्त भावुक हुँदै पार्टी नफुटाउन आग्रह...बाँकी

गगनले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सभापति शेरबहादुर देउवासँग उनकै निवास...बाँकी

नेकपा र सुमन सायमिबीच आज एकता हुँदै

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच आज एकता हुँदैछ। दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो उनीसहित...बाँकी

एसबीआई बैंकबाट ३ करोडबढि लुटपाट, ४ जना पक्राउ

January 14, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख(२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले...बाँकी