January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन्। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगलाई चेतावनी दिँदै देशव्यापी आन्दोलनमा जान बाध्य नपार्न भनेको छ । चुनाव चिह्न र पार्टीको नाम गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनको विकल्प नभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार बिहान पाण्डेले काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा बुझाएका हुन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्नेक्रममा उनले पार्टी विधानअनुसार...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। शुक्रबार युवराज सफलले सर्वोच्च अदालत पुगेर त्यस निर्णयविरूद्ध रिट...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गरे...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। दिउँसो २...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटेको छ। यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँ घटेको छ। निगमले तय...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएकी...बाँकी