January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् । ‘कांग्रेस फुट्छ कि भन्नेछ ।...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा...बाँकी January 10, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले संयुक्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। दुवै नेताले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। त्यसका लागि शनिबार...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्किरहेको महाधिवेशन विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ । आज आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशन विवाद दलको आन्तरिक विषय भएको बताए । उनले भने,...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्च...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी,...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न अस्वीकार गरेपछि उच्च अदालत पाटन पुगेका छन् । रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
राजनीति
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका नजाने भएका छन् । यसअघि माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा मन्त्री गुप्ता जाने...बाँकी